शुक्रबार, असार १२, २०८३

यू-१९ एसिया कपमा आज नेपालले भारतको सामना गर्दै

 |  मंगलबार, मंसिर २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २६, २०८०
National life
Shivam cement

काठमाडौं- यू-१९ एसिया कप क्रिकेटमा मंगलबार नेपालले भारतको सामना गर्दैछ। नेपाल र भारतबीचको खेल बिहान ११ बजेर १५ मिनेटमा संयुक्त अरब इमिरेट्सको दुबईमा हुनेछ।

एसिया कपको सेमिफाइनलमा पुग्ने टिमहरुको छिनोफानो भइनसकेकोले मंगलबार हुने समूह चरणको अन्तिम खेल सबै टिमका लागि निकै महत्वपूर्ण छ।

अहिलेसम्म यो समूहका चारै वटा टिम सेमिफाइनल पुग्ने सम्भावना जीवित नै छ। यसअघि पाकिस्तान तथा अफगानिस्तानसँग पराजित भइसकेको छ। अंकका हिसाबले नेपाल यो समूहमा सबैभन्दा पुछारमा छ।

प्रकाशित: Dec 12, 2023| 08:08 मंगलबार, मंसिर २६, २०८०
प्रतिक्रिया दिनुहोस्