मंगलबार, वैशाख ८, २०८३

संकल्प यात्रामा सक्रिय ओली [तस्बिरहरु]

ओली दैनिक हुने सभालाई सम्बोधन गर्नुका साथै विभिन्न गतिविधिमा पनि सहभागी भइरहेका छन्।
 |  सोमबार, मंसिर २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २५, २०८०

काठमाडौं- नेकपा एमालेको मध्य पहाडी संकल्प यात्रा काभ्रे र सिन्धुपाल्चोकको सिमानना दोलालघाट पुगेको छ। बैतडीको झुलाघाटमा यात्रा शुभारम्भ गरेका एमाले अध्यक्ष केपी ओली पनि यात्रामा सँगै छन्।

National life

उनले दैनिक हुने सभालाई सम्बोधन गर्नुका साथै विभिन्न गतिविधिमा पनि सहभागी भइरहेका छन्। एमालेले मध्य पहाडी राजमार्ग अन्तर्गतका २६ वटा जिल्लाको करिब १ हजार ८ सय ७९ किलोमिटर यात्रा २१ दिनसम्म गर्दैछ।

यात्रामा अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिव पद्मा अर्याल, योगेश भट्टराई र लेखराज भट्टराई, स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य र केन्द्रीय सदस्य लगायतका नेताहरू सहभागी छन्। यात्रा चिवा भञ्ज्याङ पुगेर सकिनेछ।

kumari

प्रकाशित: Dec 11, 2023| 12:17 सोमबार, मंसिर २५, २०८०
प्रतिक्रिया दिनुहोस्