शनिबार, वैशाख १२, २०८३

तस्बिरमा हेर्नुहोस् हुम्लाको हिमपात

हुम्लामा रातभर मौसम सफा रहेको भए पनि बिहानैबाट बाक्लो हिमपात भएको छ।
 |  सोमबार, मंसिर १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १८, २०८०

हुम्लामा आज बिहानैबाट हिमपात भएको छ। हिमपातसँगै चिसो पनि बढेको छ। रातभर मौसम सफा रहेको भए पनि बिहानैबाट बाक्लो हिमपात भएको हो।

National life

चिसोको कारण जनजीवन कष्टकर बनेको छ भने पशु चौपायालाई समेत समस्या भएको छ। यद्यपि, गहुँ जौ, छर्ने समय भएकाले किसानहरू भने हिमपातका कारण खुसी भएका छन्।

himpat545667-1701676015.jpg

himpat-1701676016.jpg

himpat54565-1701676015.jpg

kumari

प्रकाशित: Dec 04, 2023| 13:34 सोमबार, मंसिर १८, २०८०
प्रतिक्रिया दिनुहोस्