मंगलबार, वैशाख २५, २०८१

सुनको मूल्य तोलाको १ लाख २० हजार नाघ्यो

 |  आइतबार, मंसिर १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १७, २०८०

triton college
corrent noodles
Metro Mart

काठमाडौं- सुनको मूल्य एकै दिन १८ सयले बढेर तोलाकै १ लाख २० हजार नाघेको छ। 

आज आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँ कायम भएको हो। 

आज चाँदी पनि तोलामा हालसम्मकै उच्च १ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: Dec 03, 2023| 11:10 आइतबार, मंसिर १७, २०८०
प्रतिक्रिया दिनुहोस्