आइतबार, वैशाख २३, २०८१

काठमाडौं महानगरले माग्यो २३० कर्मचारी  (सूचनासहित)

 |  शनिबार, मंसिर १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १६, २०८०

काठमाडौं- काठमाडौं महानगरपालिकाले करारमा कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ। गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न महानगरले दरखास्त माग गरेको हो। 

triton college

काठमाडौं महानगरपालिकाभित्र गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमका लागि २३० कर्मचारीका लागि आवेदन माग गरिएको छ। 

बढीमा पाँच महिनाका लागि नियुक्ति दिन लागिएको महानगरले जनाएको छ। पुस ६ गतेसम्म आवेदन दिन सकिनेछ। अनलाइनबाट आवेदन दिनु पर्नेछ।  

3-1701480442-1701486430.jpg

प्रकाशित: Dec 02, 2023| 08:52 शनिबार, मंसिर १६, २०८०
प्रतिक्रिया दिनुहोस्