शनिबार, जेठ ५, २०८१

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

 |  बिहीबार, मंसिर १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १४, २०८०

काठमाडौं- नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।

triton college

निगमले बिहीबार एक विज्ञप्ति जारी गरी शुक्रबार बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाइएको हो।

निगमले खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखेको छ। पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँ प्रतिलिटर घटाइको हो। 

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ।

 

corrent noodles
Metro Mart

प्रकाशित: Nov 30, 2023| 21:42 बिहीबार, मंसिर १४, २०८०
प्रतिक्रिया दिनुहोस्