मंगलबार, पुस १, २०८२

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

 |  मंगलबार, मंसिर १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १२, २०८०

नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

National life

हिजो अर्थात् सोमबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। हिजो सुन प्रतितोला १ लाख १७ हजार चार सय रूपैयाँमा कारोबार भएकोमा आज १ लाख १७ हजार सात सय रूपैयाँ पुगेको छ। आज तोलामा तीन सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

 

प्रकाशित: Nov 28, 2023| 11:30 मंगलबार, मंसिर १२, २०८०
प्रतिक्रिया दिनुहोस्