मंगलबार, असोज ७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • आइएमई सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मानित

आइएमई सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मानित

 |  बिहीबार, मंसिर ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ७, २०८०

समग्र रेमिट्यान्स कम्पनीमध्ये आइएमई लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ ।

Kumaribank

बिहीबार राष्ट्रिय कर दिवस २०८० का दिन आन्तरिक राजश्व विभागले आइएम्ई लिमिटेडलाई सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा सम्मानित गरेको हो । जहाँ अर्थ मन्त्री डा. प्रकाशशरण महतले आइएमई ग्रुपका प्रबन्ध निर्देशक आइएमई लिमिटेडका संस्थापक तथा सञ्चालक हेम राज ढकाललाई सम्मानित गरेका हुन् ।

आर्थिक वर्ष २०७८-७९ मा विभिन्न १६ विधामा सर्वाधिक आयकर तिर्ने कम्पनीहरूमध्ये रेमिटेन्स तर्फ आइएमई लिमिटेडले सबैभन्दा बढी आयकर बुझाउन सफल भएको थियो ।

 

प्रकाशित: Nov 23, 2023| 14:42 बिहीबार, मंसिर ७, २०८०
प्रतिक्रिया दिनुहोस्