शनिबार, पुस ५, २०८२

डलरको भाउ फेरि बढ्दै, कति पुग्यो आज ?

 |  आइतबार, मंसिर ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ३, २०८०

National life
Laxmi sunrise bank
kumari

उच्च विन्दुमा पुगेर कम भएको अमेरिकी डलरको मूल्य फेरि उच्च बिन्दु आसपास पुगेको छ। आज १ अमेरिकी डलरको बिक्री दर १३३.५४ रुपैयाँ रहेको छ भने खरिद दर १३२.९४ रुपैयाँ रहेको छ। 

एक साताअघि डलरको मूल्य हालसम्मकै उच्च १३३.५६ रुपैयाँ पुगेको थियो। आज १ युरोको खरिद दर १४४.५६ रुपैयाँ र बिक्री दर १४४.९२ रुपैयाँ रहेको छ। यस्तै, १ पाउण्डको खरिद दर १६५.३० रुपैयाँ र बिक्री दर १६६.०४ रुपैयाँ तय भएको छ। 

प्रकाशित: Nov 19, 2023| 06:58 आइतबार, मंसिर ३, २०८०
प्रतिक्रिया दिनुहोस्