शनिबार, साउन १२, २०८१

जुवाखालबाट पक्राउ परे सेनाका पूर्वउपरथीसहित ८ जना

 |  बुधबार, कात्तिक २९, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २९, २०८०

triton college
Metro Mart
vianet

काठमाडौं- ललितपुरमा जुवा खेलिरहेका नेपाली सेनाका पूर्वउपरथी तथा व्यापारीसहित आठजना पक्राउ परेका छन्।

हात्तीवनस्थित क्लासिक टावरको ए ब्लकको छैटौँ तलामा जुवा खेलिरहेका उनीहरूलाई मंगलबार पक्राउ गरिएको हो।

ललितपुर प्रहरीका अनुसार उनीहरूको साथबाट १७ लाख रुपैयाँ बरामद गरिएको छ। प्रहरीले पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरेको छैन।

प्रकाशित: Nov 15, 2023| 07:15 बुधबार, कात्तिक २९, २०८०
प्रतिक्रिया दिनुहोस्