मंगलबार, पुस १, २०८२

गाजामा भारी वर्षाले विस्थापितको विचल्ली (तस्बिरहरु)

 |  बुधबार, कात्तिक २९, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २९, २०८०

काठमाडौं- हमास समूहले ७ अक्टोबरमा इजरायली सीमा क्षेत्रमा आक्रमण गरेयता इजरायली सेनाले निरन्तर गाजा क्षेत्रमा आक्रमण गरिरहेको छ। 

National life

इजराली सेनाको आक्रमणबाट हजारौंको मृत्यु भएको छ भने लाखौं घाइते भएका छन्। इजरायली सेनाको आक्रमणको निशानामा परेको आरोप लागेको गाजाको सबैभन्दा ठूलो अस्पताल अल शिफा 'चिहान' मा परिणत भएको छ। 

गाजा क्षेत्रमा इजरायली सेनाको आक्रमणबाट विस्थापित भएकाहरु भारी वर्षाका कारण विचल्लीमा परेका छन्। 

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका प्रवक्ताले इजरायलले गाजाका अधिकारीहरूलाई गाजा शहरको अल-शिफा अस्पताल परिसरमा 'छाड्न' चेतावनी जारी गरेको छ। 


Gaza-rain-2-1700010590.jpg

Laxmi sunrise bank
kumari

Gaza-rain-3-1700010590.jpg

Gaza-Rain-4-1700010590.jpg

Gaza-rain-5-1700010590.jpg

प्रकाशित: Nov 15, 2023| 06:56 बुधबार, कात्तिक २९, २०८०
प्रतिक्रिया दिनुहोस्