बिहीबार, माघ ३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

‘दोधारा चाँदनी’ फिल्म बनाउने नवल खड्काको घोषणा 

 |  आइतबार, कात्तिक २६, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २६, २०८०

ntc landingntc landing

काठमाडौं- नवल खड्काले नयाँ फिल्म बनाउने भएका छन्। लक्ष्मीपूजाको अवसरमा खड्काले फेसबुकमार्फत ‘दोधारा चाँदनी’ शीर्षकको फिल्म बनाउने घोषणा गरेका हुन्। 

himalayan bank box

यो फिल्म कञ्चरपुर जिल्लाको महाकालीकापारिको नेपाल दोधारा चाँदनीको कथामा बन्नेछ। भारतले दोधराचाँदनीमा गरेको सीमा अतिक्रमणदेखि त्यहाँका जनताहरुले भोग्नुपरेको व्यथालाई फिल्ममा देखाइनेछ। 

सामना फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्मको खड्का निर्माता हुन्। फिल्मको टाइटल घोषणा गरेपनि कलाकार र प्राविधिक टिमबारे टुंगो नलागेको उनले सुनाए। 

यसअघि पनि खड्काले नेपालको सीमा अतिक्रमको विषयवस्तुमा फिल्म बनाउँदै आएका छन्। उनको निर्देशन र अभिनय रहेको आगामी फिल्म ‘काँडेतार’ फागुन २५ गते रिलिज हुँदैछ।

प्रकाशित: Nov 12, 2023| 15:40 आइतबार, कात्तिक २६, २०८०
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्