बिहीबार, जेठ २१, २०८३

तस्बिरमा हेर्नुस् जाजरकोट भूकम्प

भूकम्पमा परी १५७ जनाको मृत्यु भइसकेको छ भने करिब दुई सय विभिन्न अस्पतालमा उपचाररत छन्। गम्भीर घाइते ८ जनालाई काठमाडौं ल्याइएको छ।
 |  शनिबार, कात्तिक १८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार मध्यराति गएको भूकम्पमा परी १५७ जनाको मृत्यु भइसकेको छ भने करिब दुई सय विभिन्न अस्पतालमा उपचाररत छन्। गम्भीर घाइते ८ जनालाई काठमाडौं ल्याइएको छ।

National life

भूकम्पले जाजरकोट र रुकुम पश्चिमका हजारौं घर भत्किएको खबर छ। ठूलो भूकम्पपछि परकम्पहरु गइरहेकाले मानिसहरु त्रिपालमै बसिरहेका छन्। शनिबार बेलुकासम्म पहिलो चरणको उद्धारको काम सकिएर राहतको काम सुरु हुने बताइएको छ।

हेर्नुस् तस्बिरहरु

Rescue-in-Aathbiskot-1699103489.jpg

earthquace-1699097233.jpg

Shivam cement

earthquake-jajarkot-1699102964.jpg

earthquake-jajarkot-(2)-1699062840.JPG

earthquake-jajarkot-(3)-1699062840.JPG

earthquake-jajarkot-(1)-1699062841.jpg

earthquake-jajarkot-(4)-1699062841.JPG

प्रकाशित: Nov 04, 2023| 07:40 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्