बुधबार, असार ४, २०८२

सुनको मूल्य तोलामा ७०० बढ्यो

 |  बिहीबार, कात्तिक १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १६, २०८०

vianetvianet

बिहीबार नेपाली बजारमा सुनको मूल्य पुनः उकालो लागेको छ। हिजो तोलामा एक हजार रुपैयाँले घट्दै १ लाख १५ हजार रुपैयाँमा झरेको छापावाला सुनको मूल्य आज ७ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, तेजाबी सुनको मूल्य पनि तोलामा ७ सय रुपैयाँले बढ्दै १ लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढ्दै १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: Nov 02, 2023| 10:47 बिहीबार, कात्तिक १६, २०८०
प्रतिक्रिया दिनुहोस्