शनिबार, साउन ९, २०८३

ब्वाइफ्रेन्ड सेयर गर्ने दुई युवती

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं – यो तस्बिर देखेर तपाईंलाई लाग्न सक्छ यो एउकै केटीको तस्बिर हो। तर, यो तस्बिर एउटैको नभएर उस्तै अनुहार भएका दुई युवतीको हो। 
दुई यस्ता युवती छन् जो तस्बिरमा मात्र नभएर व्यावहारिक जीवनमा पनि उस्तै छन्। यिनीहरूलाई world's most identical twins पनि भन्न थालिएको छ। यिनीहरुको नाम अन्ना र लुसी हो। अस्ट्रेलियाको पर्थका यी जुम्ल्याहा दिदीबहिनीले एउटै जस्तो देखिन एक करोड ७६ लाख रुपैयाँ खर्च गरेका छन्। उनीहरूले लिप फिलर्स, ब्रेस्ट इम्प्लाइन्ट्स, फेसियल र लेजर ट्रिटमेन्टका यो रकम खर्च गरेका हुन् ।

अर्को रोचक कुरा के छ भने यिनीहरूको ब्वाइफ्रेन्ड पनि एउटै छन्। सामाजिक सञ्जालमा उनीहरू धेरैपटक ‘ट्रोल’ को सिकार भएका छन्। उनीहरूलाई धेरैले केटीहरुको प्लास्टिक लुक, प्लास्टिक बार्बी डान्स, फिस लिप्स भनेर दिक्क बनाउने गरेका छन्। उनीहरुले अब कहिल्यै सुई नलगाउने निर्णय गरेका छन् । अहिले यति धेरै मेकओवर गरेकोमा उनीहरू पछुताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।