सोमबार, मंसिर २९, २०८२

यस्तो रह्यो एमालेको चियापान [फोटोफिचर]

एमाले दसैं, तिहार, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको हो।
 |  बुधबार, कात्तिक १५, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १५, २०८०

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरु सहभागी भएका छन्।

National life

पार्टीको केन्द्रीय कार्यालय च्यासल ललितपुरमा भएको चियापानमा पुगेका प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल र पूर्व प्रधानमन्त्री देउवालाई एमालेका अध्यक्ष ओलीलगायत नेताहरुले स्वागत गरेका थिए।

चियापानमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, नेकपा (एकीकृत समावजवादी) का सम्माननित नेता झलनाथ खनाल, माओवादीका उपमहासचिव जनार्दन शर्मा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा सी का महासचिव नेत्रविक्रम चन्दलगायत विभिन्न पार्टीका नेता, कार्यकर्ता, समाजका विभिन्न क्षेत्रका प्रतिनिधि सहभागी भएका थिए।

एमाले दसैं, तिहार, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको हो।

Laxmi sunrise bank
kumari

uml-chiyapam-(2)-1698820443.jpg

368591765_673819271189618_3816963254819352459_n-1698822490.jpg

प्रकाशित: Nov 01, 2023| 15:49 बुधबार, कात्तिक १५, २०८०
प्रतिक्रिया दिनुहोस्