मंगलबार, वैशाख २९, २०८३

ग्लोबल आइएमई बैंकको दसैं विशेष टिकटक प्रतियोगिता

 |  आइतबार, असोज २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २८, २०८०

ग्लोबल आइएमई बैंक लिमिटेडले युवकयुवतीमा वित्तीय साक्षरता बढाउँदै डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न दसैँका अवसरमा टिकटक प्रतियोगिता सञ्चालन गरेको छ।

National life

प्रतियोगितामा सहभागी हुन बैंकको टिकटक पेजमा गई बैंकले दसैँको सामग्री समावेश गरी तयार गरेको गीतमा टिकटक बनाई आफ्नो टिकटक पेजमा प्रकाशित गर्नुपर्नेछ।

प्रतियोगितामा सहभागीमध्य धेरै लाइक आउने तीन जनालाई क्रमशः प्रथम पुरस्कार ६० हजार, दोस्रो पुरस्कार ३५ हजार र तेस्रो पुरस्कार २५ हजार प्रदान गरिने बैंकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन कात्तिक १२ गतेसम्म टिकटक प्रकाशन गरिसक्नुपर्नेछ।

 

प्रकाशित: Oct 15, 2023| 18:07 आइतबार, असोज २८, २०८०
प्रतिक्रिया दिनुहोस्