शनिबार, जेठ २३, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • हवाई आक्रमणमा हमासका वरिष्ठ कमान्डर मारिएको इजरायलको दाबी

हवाई आक्रमणमा हमासका वरिष्ठ कमान्डर मारिएको इजरायलको दाबी

 |  शनिबार, असोज २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज २७, २०८०
National life
Shivam cement

तेलअबिब- इजरायलले हमासको एक बरिष्ठ कमान्डर मारेको दावी गरेको छ। इजरायलका अनुसार हवाई आक्रमण गरे  पछि हमासका शीर्ष कमाण्डर मारिएका हुन्। 

इजरायली सेनाले गाजा शहरमा समूहको हवाई कारबाहीको नेतृत्व गर्ने हमासका एक वरिष्ठ सैन्य कमाण्डर इजरायली हवाई हमलामा मारिएको जनाएको छ।

गत दिन हमासको परिचालन केन्द्रमा आक्रमण गर्दा मुराद अबु मुराद नाम गरेका ती कमाण्डरको मारिएको हुन, जहाँ इजरायलले आफ्नो ‘हवाई गतिविधि’ गरेको थियो। यसबारेमा हमासबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन्।   -एएनआई

प्रकाशित: Oct 14, 2023| 16:31 शनिबार, असोज २७, २०८०
प्रतिक्रिया दिनुहोस्