मंगलबार, साउन ५, २०८३

बहुउपयोगी अमला

 |  शुक्रबार, असोज २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २६, २०८०

महोत्तरीको जलेश्वर नगरपालिका–८ बजराही गाउँको एक घर परिसरमा लटरम्म फलेको अमला। अमला खाँदा टर्रो भए पनि खाएको एकैछिनमा मुखमा मिठो स्वाद उत्पन्न हुन्छ। अमला ताजा खान पनि मिल्छ भने यसलाई अचार, तितौरा र सुकाएर राखी आवश्यकता अनुसार प्रयोग गर्न पनि सकिन्छ। तस्बिरः सञ्जीतकुमार मण्डल/रासस

प्रकाशित: Oct 13, 2023| 05:40 शुक्रबार, असोज २६, २०८०
प्रतिक्रिया दिनुहोस्