मंगलबार, असोज ७, २०८२

लिट्मस केबल्सको 'वायरिङ दमदार, घर शानदार’ योजना

 |  आइतबार, असोज २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २१, २०८०

लिट्मस केबल्सले नजिकिदै गईरहेको चाडपर्वको अवसरमाआफ्नाउपभोक्ताहरूलाई लक्षित गरी “वाइरिङ दमदार, घर शानदार” योजनाल्याएको छ।

Kumaribank

यो योजनाअन्तर्गत, ५भाग्यशाली विजेताले हरेक हप्ता ड्रिल मेशीन, राइस कुकर, एरड्रपस, र स्मार्ट वाच जस्ता इलेक्ट्रोनिक्स जित्ने मौका पाउनेछन्।

लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम रु. ३५,००० सम्मको लिट्मस केबल खरिद गरी त्यसको (अनिवार्य) भ्याट बिलसहित लिट्मस केबलले वायरिंग गरेको घरको फोटो, ग्राहकको नाम, ठेगाना र मोबाइल नम्बर उल्लेख गरी ९८०१९१४४५५ मा ह्वाट्एप वा भाइवर गरी पठाउनुपर्ने कम्पनीले जनाएको छ।

यस बम्पर लकी ड्रमा भाग्यशाली विजेताले टिभी, वासिङ मेसिन, ल्यापटप र मोबाइल जित्ने मौका पाउनेछन्। यो योजना १५ असोजदेखि ३० कात्तिकसम्म मात्र मान्य हुने कम्पनीले जनाएको छ।

 

Metro Mart

प्रकाशित: Oct 08, 2023| 16:46 आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्