मंगलबार, साउन ५, २०८३

दसैंलाई मुस्ताङका भेडा

 |  सोमबार, असोज २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २२, २०८०

मुस्ताङको बुकी क्षेत्रमा पालन गरिएका भेंडाहरू दसैंलाई लक्षित गरेर बजारतर्फ लैजाँदै। हिमाली बुकी क्षेत्रमा पालन गरिने भेंडाच्याङ्ग्रा दसैं लगायतका ठूला चाडपर्वमा धेरै खपत हुनेगर्छ। तस्बिर: कमल खत्री/रासस

प्रकाशित: Oct 09, 2023| 05:30 सोमबार, असोज २२, २०८०
प्रतिक्रिया दिनुहोस्