सोमबार, मंसिर १, २०८२

प्रेमकथामा आधारित ‘ड्रिम गर्ल’ आजबाट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं – आजबाट देशभरका हलमा प्रेम कथामा आधारित चलचित्र ‘ड्रिम गर्ल’ रिलिज हुने भएको छ। ऋषिराज आचार्यद्वारा निर्देशित फिल्म ‘ड्रिम गर्ल’ प्रेम कथामा आधारित चलचित्र हो। 

चलचित्रमा सरोज खनाल, अर्जुन श्रेष्ठ, लक्ष्मी गिरी, निर्मल शर्मा, सुरविर पण्डित, पूजा पराजुली, शिशिर भण्डारी लगायतका कलाकारको मुख्य भूमिका छ।

आर बी मुभिजको प्रस्तुतिमा तयार भएको चलचित्र निर्माणमा रियल एन्ड रिल सिनेमाले सहकार्य गरेको छ। चलचित्रमा अर्जुन शर्मा, ऋषिराज आचार्य र रामेश्वर धितालको लगानी छ।

राहुल शर्मा र रामेश्वर हुमागाँइको छायांकन, गम्भिर बिष्टको कोरियोग्राफी, नविन मल्लको सम्पादन रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, सम्राट बस्नेतको एक्सन छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्