सङ्खुवासभाको खाँदबारी नगरपालिका र भोजपुरको षडानन्द नगरपालिका जोड्ने सतिघाट हुँदै बग्ने अरुण नदीमा पक्की पुल नहुँदा फेरीबाट सवारी साधन तारिँदै। तस्बिर : सुजन बज्राचार्य/रासस