आइतबार, वैशाख २८, २०८२

कोशी एमाले उपाध्यक्षमा टीकाराम चेम्जोङ सर्वसम्मत

 |  आइतबार, असोज १४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज १४, २०८०

vianetvianet
triton college
National life insurance

काठमाडौं- नेकपा एमाले कोशी प्रदेशको उपाध्यक्षमा टीकाराम चेम्जोङ सर्वसम्मत हुने भएका छन्। उपाध्यक्षमा चेम्जोङको एकल उम्मेदवारी परेका कारण उनी सर्वसम्मत उपाध्यक्ष बन्ने भएका हुन्। 

अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाको उम्मेदवारी परेको छ। अध्यक्षसहित चार पदाधिकारीका लागि आज निर्वाचन हुनेछ।

सचिवमा उदयपुरका शैलेस लामा र पाँचथरका राजकुमार भण्डारीको उम्मेदवारी परेको छ। लामा प्रदेश कमिटीका निवर्तमान उपसचिव हुन् भने भण्डारी पाँचथरका पूर्व जिल्ला अध्यक्ष हुन्।

प्रकाशित: Oct 01, 2023| 09:09 आइतबार, असोज १४, २०८०
प्रतिक्रिया दिनुहोस्