शुक्रबार, मंसिर २२, २०८०

जिब्रो छेडेर पशुपति परिक्रमा

 |  आइतबार, असोज १४, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

आइतबार, असोज १४, २०८०

sagarmatha cement
Metro Mart
worldlink

मध्यपुर थिमि-५ चोडे टोलका बालराम श्रेष्ठ येँया पुन्हिको दिन मध्यपुर थिमि दिगु भैरव मन्दिर परिसरमा जिब्रो छेडाएर विश्व सम्पदा सूचिमा रहेको श्री पशुपतिनाथ मन्दिरको परिक्रमा गर्दै  ।  श्रेष्ठले १७ वटा दीप बलेको बाँसबाट निर्मित चन्द्राकारको भ्य काधमा बोकेर मध्यपुर थिमिको दिगुटोल, सिद्बिकाली, सानोठिमी, पेप्सीकोला, गुहेश्वरीहुदै पशुपति परिक्रमा गरि पुन: थिमि पुगेका थिए। तस्बिर : रत्न श्रेष्ठ/रासस

 

प्रकाशित: Oct 01, 2023| 05:57 आइतबार, असोज १४, २०८०
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

तस्बिरमा हेर्नुहोस् हुम्लाको हिमपात

तस्बिरमा हेर्नुहोस् हुम्लाको हिमपात

हुम्लामा रातभर मौसम सफा रहेको भए पनि बिहानैबाट बाक्लो हिमपात भएको छ।
तस्बिरमा हेर्नुस् जाजरकोट भूकम्प

तस्बिरमा हेर्नुस् जाजरकोट भूकम्प

भूकम्पमा परी १५७ जनाको मृत्यु भइसकेको छ भने करिब दुई सय विभिन्न अस्पतालमा उपचाररत छन्। गम्भीर घाइते ८ जनालाई काठमाडौं ल्याइएको छ।