बुधबार, भदौ ३१, २०८३

माटाका गिलास बनाउँदै कुमाले

 |  बुधबार, असोज १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज १०, २०८०

सुनसरीको इनरुवा–२ का कुमाले चिया खाने माटाका गिलास बनाउँदै। माटाका गिलास प्रतिगोटा पाँचदेखि आठ रुपियाँसम्ममा बिक्री हुने श्रीराम पण्डित बताउँछन्। तस्बिर : नवीन गड्तौला/रासस

प्रकाशित: Sep 27, 2023| 05:10 बुधबार, असोज १०, २०८०
प्रतिक्रिया दिनुहोस्