शुक्रबार, पुस १८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • आइएमईमार्फत पठाएको पैसा शाइन रेसुंगाको एपमार्फत पाउन सकिने

आइएमईमार्फत पठाएको पैसा शाइन रेसुंगाको एपमार्फत पाउन सकिने

 |  आइतबार, असोज ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज ७, २०८०

National life
Laxmi sunrise bank

कुनै पनि मुलुकबाट आइएमईमार्फत पठाएको पैसा अब शाइन रेसुंगा विकास बैंकको एपमार्फत पाउन सकिने भएको छ। त्यसका लागि बैंकको डिजीशाइन एपमा रेमिट्यान्स सुविधा एकीकृत गरिएको छ।

‘ग्राहकहरूले अब कुनै पनि समयमा आइएमई रेमिट्यान्सको रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्ने छन्,’ सम्झौतापछि जारी विज्ञप्तिमा भनिएको छ। यसले ग्राहकले आइएमईका शाखामा लाइन लाग्नुनपर्ने विश्वास लिइएको छ।

 

प्रकाशित: Sep 24, 2023| 17:36 आइतबार, असोज ७, २०८०
प्रतिक्रिया दिनुहोस्