बुधबार, कात्तिक ७, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

भिभोको वाई-१७ एस सार्वजनिक

 |  आइतबार, असोज ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज ७, २०८०

triton college
Metro Mart
vianet

भिभोले वाई सिरिजको आफ्नो नयाँ स्मार्टफोन भिभो वाई-१७ एस सार्वजनिक गरेको छ। यसमा एलिगेन्ट डिजाइनलाई प्राथमिकता दिइएको छ। स्टाइल र कार्यक्षमता दुवैलाई सहजरूपमा एकीकृत गर्दै यो स्मार्टफोनमा एक ट्रेन्डी डुअल क्यामेरा डिजाइन रहेको छ।

भिभो वाई-१७ एस ग्लिटर पर्पल र फरेस्ट ग्रिन रंगमा उपलब्ध छ। यसमा ५० एमपी पोर्टेट क्यामेरा, २ एमपी बोकेह क्यामेरा र ८ एमपी फ्रन्ट क्यामेरा रहेको छ। त्यसका साथै ५००० एमएएचको ब्याट्री, र ६ जीबी/६ जीबी एक्सटेन्डेड र्‍यामजस्ता विशेषता छन्। यसको मूल्य १६ हजार ९९९ तोकिएको छ।

प्रकाशित: Sep 24, 2023| 17:36 आइतबार, असोज ७, २०८०
प्रतिक्रिया दिनुहोस्