चितवनको भरतपुर महानगरपालिका १ देवघाटधाममा घुम्न आएका विदेशी पर्यटक। धार्मिक पर्यटन र जलयात्रामा रुचि राख्ने पर्यटकहरु यहाँ आउने गरेका छन्। तस्बिर : कृष्ण आचार्य/रासस