बिहीबार, जेठ २१, २०८३

तस्बिरमा यस्तो देखियो नेपाल एडभेन्चर एक्स्पो

 |  शनिबार, असोज ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज ६, २०८०

नेपालमै पहिलो पटक ‘नेपाल एडभेन्चर एक्स्पो’ आयोजना भएको छ। नेपालको बाहिरी सौन्दर्य प्रदर्शन गर्न र साहसिक,  दुर्गम र आकर्षक परिदृश्यहरू अन्वेषण गर्न प्रोत्साहित गर्ने उद्देश्य सहित नेपालमै पहिलो पटक ‘नेपाल एडभेन्चर एक्स्पो’ को आयोजना गरिएको हो।

National life

एआर भेन्चर्सको आयोजनामा शनिबार दरबारमार्गस्थित होटल अन्नपूर्णमा एक्सपो आयोजना भएको हो। एक्स्पोमा करिब ७० राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्राण्डको स्टल राखिएको थियो।

Shivam cement

प्रकाशित: Sep 23, 2023| 17:08 शनिबार, असोज ६, २०८०
प्रतिक्रिया दिनुहोस्