बिहीबार, जेठ २१, २०८३

यस्तो बन्दैछ राहुघाटको विद्युत गृह

 |  शनिबार, असोज ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज ६, २०८०
National life
Shivam cement

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरमा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको विद्युत् गृहभित्र टर्वाइन राख्ने ठाउँ बनाउँदै। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्धक रहेको राहुघाट निर्माणको भौतिक प्रगति ६० प्रतिशत रहेको छ। तस्बिर : सन्तोष गौतम/रासस

प्रकाशित: Sep 23, 2023| 05:40 शनिबार, असोज ६, २०८०
प्रतिक्रिया दिनुहोस्