सोमबार, मंसिर १, २०८२

अमिताभको सत्कार्य : किसानका साढे चार करोड ऋण तिरिदिँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
मुम्बई – बलिउड महानायक अमिताभ बच्चनले उत्तर प्रदेशका १ हजार ३ सय ९८ किसानको ४ करोड ५० लाख भारु ऋण तिरिदिने भएका छन्। उनले यसअघि पनि महाराष्ट्रका ३५० किसानको ऋण चुक्ता गरिदिएका थिए। 

उनले व्यक्तिगत रूपमा कुरा गर्न उत्तर प्रदेशका ७० किसानलाई मुम्बई बोलाएका छन्। ट्रेनको डिब्बा बुकिङ गरेर उनले किसानलाई मुम्बई बोलाएका हुन्। मुम्बई पुगेलगत्तै ती किसानले बैंकका ऋणपत्र अमिताभलाई बुझाउने छन्।

अमिताभले किसानको ऋण चुुक्ता गर्न बैंक अफ इन्डियासँग ‘ओटिएस : वान टाइम सेटलमेन्ट’ गरेका छन् । अमिताभले आगामी २६ नोभेम्बरमा बैंकबाट फिर्ता लिएको कागजपत्र किसानलाई हस्तान्तरण गर्ने कार्यक्रम छ। एजेन्सी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्