बागलुङ नगरपालिका–६ भिरलाखुरी भ्यूपोइन्टबाट देखिएको बागलुङ बाजारको दृश्य। पछिल्लो समय बागलुङ बजारबाट दृश्यावलोकनका लागि भिरलाखुरी पुग्ने आन्तरिक पर्यटकहरु बढेका छन्। तस्बिर : खेमराज गौतम/रासस