शनिबार, साउन ९, २०८३

फ्रान्सको संघर्षपूर्ण जित, एम्बाप्पे घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- विश्व विजेता फ्रान्सले मंलबार राति भएको अन्तर्राष्ट्रिय मैत्रिपुर्ण फुटबलमा उरुग्वेलाई पराजित गरेको छ । पेरिसमा भएको खेलमा घरेलु टोलीले दक्षिण अमेरिकी देश उरुग्वेलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

फ्रान्सको जितका लागि खेलको एक मात्र निर्णाय गोल ओलिभर जिराउडले गरेका थिए । खेलको पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा एक मात्र गोल भएको थियो । उक्त फ्रान्सको जितका लाग ओलिभरले ५२ औ मिनेटमा गरेका थिए । 

उरुग्वेका खेलाडीले फाउल गरेपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै ओलिभरले गोलमा परिणत गरेको थिए । खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका युवा स्टार केलियन एम्बाप्पेले चोट बोकेका थिए । उनले काँधमा चोट बोक्दै खेल मैलदानबाट बाहिरिएका थिए । 

उनी खेलको ३६ औ मिनेटमा काँधको चोट बोक्द मैदान छाडेका थिए । चोटका कारण पाउल पोग्बा र एन्थोनी मार्टियल फ्रान्सेली टोलीमा अनुपस्थित थिए । नेसन्स लिगको फाईनल चरणमा पुग्न असफल भएको फ्रान्सले लिग ’ए’ समूह वानमा दोस्रो स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेको थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।