दाङको घोराही उपमहानगरपालिका-१७ ढिकपुर गाउँका स्थानीय थारु समुदायको घरमा अटवारी पर्व मनाउदै। बिहानदेखी वर्त बसेका थारु पुरुषहरु दिउँसो आफन्त तथा घर परिवार जम्मा भएर फलफूल, दही रोटी खाने गर्दछन। तस्बिर : कुलदीप न्यौपाने/रासस
प्रकाशित: Sep 18, 2023| 06:01 सोमबार, असोज १, २०८०