सुनसरीको रामधुनी नगरपालिकाको शिवनगरस्थित जलासयमा जुट सफा गर्दै किसान। यो समयमा जुट प्रशोधन गरेर बिक्री गरी नजिकिँदै गरेको दशैँ खर्चको जोहो गर्न किसान व्यस्त छन्। तस्बिर : नवीन गड्तौला/रासस