माछा मार्न जाल बुन्दै घोराही उपमहानगरपालिका–१४ झिङ्गौरावासी । एउटा जाल तयार गर्न हप्ता दिन लाग्छ भने तयार भएको प्रति जाल रु पाँच हजारमा बिक्री गरिन्छ तस्बिरः कुलदीप न्यौपाने/रासस