बिहीबार, जेठ २१, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • बोल्न सक्दैनन्, हात चल्दैनन्: गोडाले सारंगी रेटेर गुजारा

बोल्न सक्दैनन्, हात चल्दैनन्: गोडाले सारंगी रेटेर गुजारा

 |  शुक्रबार, भदौ २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २९, २०८०
National life
Shivam cement

घोराही उपमहानगरपालिका–१५ स्थित न्यूरोडको सडक पेटीमा गोडाले सारङ्गी रेट्दै घोराही–१८ का ६० वर्षीय कुलबहादुर पुन। जन्मजात बोल्न नसक्ने तथा हातले काम नगरेकाले पुन आमाको सहयोगमा घोराही आएर सारङ्गी रेट्ने गर्छन्। तस्बिरः कुलदीप न्यौपाने/रासस

प्रकाशित: Sep 15, 2023| 05:40 शुक्रबार, भदौ २९, २०८०
प्रतिक्रिया दिनुहोस्