मनाङको ङिस्याङ गाउँपालिका–६ मा अवस्थित माटाले बनेका परम्परागत घर र पृष्ठभूमिमा गङ्गापूर्ण हिमाल। पछिल्लो समय यहाँका पराना घरहरू लोप हुँदै गएका छन्। तस्बिर:नवीन लामिछाने/रासस