म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा घरमा भण्डारण गरेर राखेको आलु देखाउँदै स्थानीय कृषक। व्यवसायिक रुपमा आलु खेती हुँदै आएको यस क्षेत्रमा आलु बिक्री नभएपछि घरमै भण्डारण गरेर राखिएको छ। तस्बिरः कमल खत्री/रासस
प्रकाशित: Sep 13, 2023| 05:30 बुधबार, भदौ २७, २०८०