बिहीबार, वैशाख ३१, २०८३

माघ २५ गतेबाट देशभर ‘न यता न उता’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं – मिराज रोश र विशारद बस्नेतद्वारा निर्देशित फिल्म ‘न यता न उता’ माघ २५ गते रलिज हुने भएको छ। कमेडीमा आधारित फिल्म २५ गते देशभरका हलमा एकैसाथ रिलिज हुने निर्माण पक्षले बताएको छ।

त्रन्त्रालय फिल्मम् र हाइलाइट नेपालको ब्यानरमा निर्माण भएको चलचित्रमा ऋचा शर्मा, छुल्ठिम गुरुङ, मिराज रोश, समीर दीक्षित, बुद्धि तामाङ, रवीन्द्र झा, राजाराम पौडेल, कमलमणि नेपाल, नम्रता सापकोटा, सिल्सा जिरेल, लुनिभा तुलाधर, राजन खतिवडा, जयनन्द लामालगायतका कलाकारको मुख्य भूमिका देख्न सकिनेछ।

ओम गुरुङ र रिना लामा चलचित्रका कार्यकारी निर्माता रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्