ताप्लेजुङको फुङ्लिङ नगरपालिका-६ गोटेबारीस्थित सुकाएर राखिएको नेपाली हाते कागज। नेपाली कागज विशेष गरेर लामो समयसम्म राख्नु पर्ने दस्ताबेज निर्माणका लागि तयार पारिन्छ। सरकारी अड्डा अदालतदेखि गाउँघरमा तमसुक, बकसपत्रलगायतका काममा प्रयोग गरिन्छ नेपाली कागज। तस्बिर : दिलकुमार लिम्बू/रासस