मंगलबार, चैत १७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • इपीएलको खेल तालिका सार्वजनिक, उद्धघाटन खेलमा ज्ञानेन्द्र र पारस भिड्ने

इपीएलको खेल तालिका सार्वजनिक, उद्धघाटन खेलमा ज्ञानेन्द्र र पारस भिड्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं- तेस्रो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपीएल)को खेल तालिका सार्वजनिक भएको छ । डिसेम्बर ८ गते देखी २२ तारिख सम्म टीयू क्रिकेट मैदानमा १५ दिन सम्म चल्ने उक्त प्रतियोगिताको खेल तालिका सोमबार सार्वजनिक भएको हो ।

सोमबार सार्वजनिक भएको तालिका अनुसार प्रतियोगिताको उद्धघाटन खेलमा ज्ञानेन्द्र मल्ल कप्तान रहेको ललितपुर र पारस खड्काको नेतृत्वमा रहेको विराटनगर वारियर्सबीच प्रतिस्पर्धा हुने छ । समहु चरणमा एक टोलीले अर्को टोलीसँग खेल्नुपर्ने छ । 

प्रतियोगितामा सहभागि ६ टोली मध्यबाट समूहका शीर्ष ४ टोलीले प्ले अफमा स्थान बनाउने छन् । समूह चरणको खेल सकिएपछि अंक तालिकाका शिर्ष दुई टोली क्वालिफायर खेल खेल्ने छन् । विजेता टोलीले फाइनलमा सिधै स्थान बनाउने छ । 

तेस्रो र चौथो स्थानमा रहेका टिमले एलिमिनेटर खेल खेल्नुपर्ने हुन्छ । एलिमिनेटरको खेलमा विजेता टोलीले फाइनल प्रवेशको लागि क्वालिफायर १ मा पराजित टोलीसँग खेल्ने छ । समुह चरणका खेलमा विहान ९ र दिउँसो १ वजेबाट सुरु हुने छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।