बुधबार, साउन ६, २०८३

सडक भत्केर झरेको पहिरो

 |  सोमबार, भदौ २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २५, २०८०

वर्षाका कारण जाजरकोटको नलगाड नगरपालिका–८ साप्नेखेत गम्राख सडक भत्केर झरेको पहिरो।  कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेटबाट निर्माण गरिएको सडक पहिरो गएपछि अहिले कामै नलाग्ने  भएको छ। तस्बिरः हेमन्त केसी/रासस

प्रकाशित: Sep 11, 2023| 05:30 सोमबार, भदौ २५, २०८०
प्रतिक्रिया दिनुहोस्