नेपालगञ्जस्थित जमुनाह नाकामा सीमावर्ती भारतीय बजार रुपैडिहामा किनमेल गरेर नेपाल फर्किदै गरेका नेपालीहरु। नेपालगञ्ज भन्सार कार्यालयले राजस्व असुलीमा कडाई गरेका कारण नाकामा भीडभाड हुने गरेको छ तस्बिरः भेषराज बस्नेत/रासस
प्रकाशित: Sep 11, 2023| 05:40 सोमबार, भदौ २५, २०८०