म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा कृषकले गरेको केराखेतीमा रोग लागेर सुकेका केराका बोट। यहाँका १३ जना कृषकले व्यावसायिक केरा खेती गरेका छन्। तस्बिर : ध्रुवसागर शर्मा/रासस