ताप्लेजुङको फुङ्लिङ नगरपालिका-६ गोटेबारीस्थित छिरिङ हाते कागज उद्योगमा कागज बनाउँदै उद्यमी। नेपाली कागज विशेष गरी लामो समयसम्म राख्नुपर्ने दस्ताबेजका लागि प्रयोग गरिन्छ। तस्बिरः दिलकुमार लिम्बू/रासस