बुधबार, भदौ १७, २०८३

टस जितेर पाकिस्तानले रोज्यो बलिङ

 |  आइतबार, भदौ २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २४, २०८०

एसिसी एसिया कप सुपर फोरमा भारतविरुद्ध पाकिस्तानले टस जितेको छ। कप्तान बाबर आजमले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका छन्। भारतले सुरुवाती ब्याटिङ गर्नेछ।

एसिसी एसिया कप २०२३ मा दोस्रोपटक आज पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुँदै छ। सुपर फोरको यो खेल कोलम्बोस्थित प्रेमदासा मैदानमा नेपाली समयअनुसार सवा तीन बजे सुरु हुँदै छ।

प्रकाशित: Sep 10, 2023| 15:04 आइतबार, भदौ २४, २०८०
प्रतिक्रिया दिनुहोस्