ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका-७ स्थित दुम्री कृषि तथा च्याउ फार्ममा उम्रिदै गरेको च्याउ। यस फार्ममा दैनिक ५० देखि ८० केजी च्याउ उत्पादन हुँदै आएको छ। तस्बिरः दिलकुमार लिम्बू/रासस