बिहीबार, जेठ २१, २०८३

हाइड्रोपोनिक विधिबाट तरकारी खेती

 |  शुक्रबार, भदौ २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २२, २०८०
National life
Shivam cement

काठमाडौँको चाबहिलस्थित शान्ति गोरेटोमा नयाँ प्रविधि (हाइड्रोपोनिक विधि)बाट गरिएको तरकारीखेती। एउटा गमला राख्ने जति थोरै ठाउँमा ३२ वटासम्म बिरुवा रोप्न सकिन्छ भने यो विधि अपनाएर तरकारीखेती गर्दा समय र पानीको पनि बचत हुन्छ। तस्बिरः मेघनाथ पहाडी/रासस
 

प्रकाशित: Sep 08, 2023| 05:30 शुक्रबार, भदौ २२, २०८०
प्रतिक्रिया दिनुहोस्